मखमली फूल
baahrakhari.com · Sun Sep 20 02:17:12 GMT 2026

भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित गुण्डुमा किसानले गरेको मखमली फूलखेती । तिहारलाई लक्षित गर्दै यहाँका किसानले व्यावसायिक रूपमा मखमली फूल खेती गर्दै आएका छन् । तस्बिर : प्रविन पौडेल/रासस
#मखमली फूल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)