भोटेकोशी बाढीका २९ बेवारिसे शव व्यवस्थापन गरिँदै
gorkhapatraonline.com · Sat Aug 29 14:35:26 GMT 2026

भोटेकोशीको विनाशकारी बाढीमा परी गोरखामा संकलन भएका तथा पहिचान खुल्न नसकेका बेवारिसे शव व्यावस्थापन गरिने भएको छ ।
साधन स्रोतको अभावमा लामोसमयसम्म शव राख्न नसकिने भएपछि जिल्ला सुरक्षा समिति तथा जिल्लामा सक्रिय राजनितिक दलहरूको निर्णयानुसार शव व्यावस्थापन गर्ने तयारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)