ट्रम्पको दोस्रो कार्यकाल सुरू, संसारभर किन छ त्रास र चासो?
setopati.com · Mon Jan 20 17:49:06 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको शपथ लिएका छन्।
विश्वकै ठूलो अर्थतन्त्र र शक्तिशाली देशको राष्ट्रपति जो भए पनि संसारभरि त्यसको प्रभाव पर्छ नै। त्यसमाथि ट्रम्प मनमौजी, बेला बेला सनक देखाउने र सामान्यभन्दा फरक स्वभावका व्यक्ति छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)