मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन

baahrakhari.com · Mon Jan 20 17:51:19 GMT 2025

काठमाडौं । सशस्त्र प्रहरी बलको साधारण समूह, लेखा उपसमूहतर्फको सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।

सशस्त्र प्रहरी बलको मानव स्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो । जसअनुसार प्रशान्त कोइराला, दामोदर ढकाल र नारायण कोइराला सफल भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)