सिङ्गो बस्ती नै शौचालयविहीन
deshsanchar.com · Mon Jan 20 17:45:30 GMT 2025

जलेश्वर – महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ। यस बस्तीका दलित मुसहर परिवार शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन्।
स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन। यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)