मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

onlinekhabar.com · Mon Jan 20 17:53:53 GMT 2025

७ माघ, काठमाडौं । प्रा.डा. अच्युतप्रसाद वाग्ले काठमाडौं विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी पाएका छन् ।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार रहेका वाग्लेलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)