ला लिगामा बार्सिलोनाको लगातार सातौँ जित
neplays.com · Sun Sep 20 02:23:00 GMT 2026
स्पेनिस ला लिगामा गएराति भएका खेलमा बार्सिलोनाले सेभिल्लालाई ३-१ ले हराउँदै लगातार सातौँ जित निकालेको छ।
यस्तै सेल्टा भिगोले रासिङ सान्टान्डरलाई ५-० ले पराजित गर्दा ओसासुना र रायो भाल्लेकानो तथा एथलेटिक बिल्बाओ र अलाभेसबीचको खेल बराबरीमा सकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)