आज एमाले पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्दै
nepalnews.com · Sun Sep 20 02:21:18 GMT 2026

काठमाडौँ। आज नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै छ ।
केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रतिवेदन तथा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न सचिवालय बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)