हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी
nepallive.com · Sun Sep 20 02:21:42 GMT 2026

काठमाडौं– साउदी अरबले यमनका हुथी विद्रोहीले आफ्नो राजधानी रियादलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गर्ने प्रयास गरेको पुष्टि गरेको छ।
इरानसमर्थित हुथी विद्रोहीसँगको संघर्ष बढेपछि रियादलाई लक्षित गरिएको यो पहिलो मिसाइल आक्रमण प्रयास भएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)