ब्राइटनसँग आर्सनलको लज्जास्पद हार, अंक तालिकामा दोस्रोमा झर्यो
himalpress.com · Sun Sep 20 02:21:21 GMT 2026
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा साविक विजेता आर्सनलले पहिलो हार व्यहोरेको छ । शनिबार ब्राइटनले आर्सनललाई ३–० ले निरास बनाएको हो । फाल्मर रंगशालामा घरेलु टोली ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोस, चार्लाम्पोस कोस्टौलास र चेमा आन्द्रेसले गोल गरे ।
खेलको ३१औँ मिनेटमा ग्रोसको गोलमार्फत ब्राइटनले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा कोस्टौलासले टोलीको अग्रता दोब्बर बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)