जनकपुरमा एक घरमा आगलागी, जलेर एक जनाको मृत्यु
barnanmedia.com · Sun Sep 20 02:16:50 GMT 2026

जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)