मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलका प्रधानमन्त्री नेतन्याहुले अमेरिकाप्रति किन असन्तुष्टि व्यक्त गरे ?

barnanmedia.com · Wed Jun 19 22:30:26 UTC 2024

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार बाइडेन प्रशासनलाई हतियार र गोला बारुद उपलब्ध नगरेको आरोप लगाएका छन्।

इजरायलका प्रधानमन्त्रीले भने, "जब अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल आए, मैले उहाँसँग कुरा गरें। मैले युद्धको सुरुवातदेखि नै अमेरिकाले इजरायललाई दिएको समर्थनको कदर गरेको बताए।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)