मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री

ratopati.com · Mon Jan 20 18:40:00 GMT 2025

त्रिवेणी । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यो वर्ष अदुवा उत्पादन र विक्री दुबै बढेको छ। गत वर्षभन्दा यो वर्ष अदुवाखेति गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन बढेको हो ।

जहाँ करिब छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)