खुला प्रतिस्पर्धाको दाबी, एनजीओ पृष्ठभूमि हाबी
annapurnapost.com · Sun Sep 20 02:17:28 GMT 2026

काठमाडौं : सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्ने घोषणा गर्दै १३ मुलुकका लागि आवेदन आह्वान गर्दा ४४ सयभन्दा बढी आवेदन परे।
दोहोरिएका र अपूर्ण आवेदन हटाएपछि करिब २ हजार ७ सय उम्मेदवार छनोट गरिएको विवरण परराष्ट्र मन्त्रालयले दिएको थियो। खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनोट गर्ने सरकारको निर्णयले राजदूत नियुक्ति प्रक्रियामा नयाँ अभ्यास सुरु हुने अपेक्षा गरिएको थियो। तर, मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संसदीय सुनुवाइका लागि प्रस्ताव गरेका १३ राजदूतको पृष्ठभूमि भने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा काम गरेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)