कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु
ratopati.com · Sun Sep 20 02:30:16 GMT 2026

धनगढी । कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिका–७ तोरीपुर स्थित नहरमा सोही नगरपालिका–४ बलिया बस्ने काले जैशीको छोरा १२ वर्षीय भरत जैशीको पौडी खेल्ने क्रममा शनिबार साँझ मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)