रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
khabarhub.com · Sun Sep 20 02:30:31 GMT 2026

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)