बाढीपहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
kendrabindu.com · Sun Sep 20 02:32:35 GMT 2026

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद् भएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार (असोज ४) बिहान ६:०० बजे अपडेट जारी गर्दै राजमार्ग अवरुद्धबारे जानकारी गराएको छ ।
संखुवासभास्थित कोसी राजमार्ग सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । असोज २ गते रातिको वर्षाको कारण मकालु गाउँपालिका-४, नेताभीरस्थित कोसी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथांका सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)