फिफा विश्वकप २०२६ : पानामा बाहिरियो, इंग्ल्यान्ड समूह विजेता
himalpress.com · Sun Jun 28 01:15:41 GMT 2026
काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘एल’ को खेमलमा पानामालाई पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको छ।
न्युयोर्कमा सम्पन्न खेलमा पानामालाई २-० ले पराजित गर्दै इङल्यान्ड ७ अंकसहित समूह विजेता बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)