देउवाको गृह जिल्लाका ५२ वडामै आज अधिवेशन
ratopati.com · Sun Sep 20 02:35:42 GMT 2026

धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५ असोजदेखि समानान्तर महाधिवेशनको तयारीमा जुटिरहेका बेला उनको गृहजिल्ला डडेलधुरामा भने आज सबै वडामा अधिवेशन हुने भएको छ।
जिल्ला सभापति भीमबहादुर साउँदले सातवटै पालिकाका ५२ वडामा अधिवेशनको तयारी पूरा भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)