घरायसी विवादमा पत्नीको हत्या
nepalpress.com · Sun Sep 20 02:39:28 GMT 2026

काठमाडौँ । उदयपुरको चौदण्डीगढी–२ डाँडागाउँमा मादक पदार्थ सेवन गरेका ५८ वर्षीय गन्दु राम राईले पत्नीको हत्या गरेका छन् ।
उनले घरायसी विवादका क्रममा ४५ वर्षीया पत्नी बिमला राईलाई धारिलो हतियार (सिकल)ले गर्धनमा प्रहार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)