एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
bishowkhabar.com · Sun Sep 20 02:39:52 GMT 2026
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्बजनिक गरेको हो । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)