मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोनाले माओवादीको केन्द्रीय कार्यालय बन्द

newsofnepal.com · Fri Jan 07 00:35:48 GMT 2022

काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बस्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)