रुस–युक्रेन युद्धले तेस्रो विश्वयुद्ध निम्त्याउँदैछ ? ‘न्यूक्लियर बम’ प्रहारको तयारी !
lokaantar.com · Sat Oct 15 01:06:35 GMT 2022
रुस र युक्रेनबीचको युद्ध झन्झन् चर्किंदै गएको छ । पछिल्लो समय क्रिमिया पुलमा गराइएको बिस्फोटपछि युद्धले गम्भीर मोड लिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको सीमा क्षेत्रनजिकै ११ न्यूक्लियर बम्बर्स तैनाथ गरेका छन् । न्यूक्लियर बमलाई अत्यन्तै हानिकारक मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)