ट्रम्पको ग्रीनल्यान्ड सुरक्षा सम्झौतालाई नेटोको स्वागत
ratopati.com · Sun Sep 20 02:49:55 GMT 2026

अमेरिका र डेनमार्कबीच ग्रीनल्यान्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको छ । सम्झौताको नेटोले स्वागत गर्दै यसले आर्कटिक क्षेत्रमा सुरक्षा, स्थायित्व र सहकार्य बढाउने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताले अमेरिकालाई ग्रीनल्यान्डको सुरक्षा र अन्य आवश्यकतामा ‘स्थायी नियन्त्रण’ दिने बताएका छन् । तर सम्झौताको पूर्ण पाठ भने अझै सार्वजनिक गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)