पर्यटकको नजरमा परेको कालीगण्डकी झोलुङ्गे पुल (तस्बिरहरू)
ratopati.com · Sun Sep 20 02:45:33 GMT 2026

बागलुङ । बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी नदी वारिपारि छन् । यी दुई गन्तव्यबिच ठूलो खोँच भएर बग्ने कालीगण्डकीका कारण ६ वर्ष अघिसम्म यात्रा सहज थिएन ।
घण्टौँ हिँडेर पाङवासी बागलुङ बजार आउजाउ गर्थे । तर, यो यात्रा अहिले १० मिनेटमा छोटिएको छ । कारण हो, कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)