मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्डोनेसियामा पहिरोमा परी पाँच जनाको मृत्यु

barnanmedia.com · Mon Jan 20 22:07:49 GMT 2025

इन्डोनेसियाको बाली टापुको एउटा गाउँमा सोमबार पहिरो जाँदा कम्तीमा पाँच जना मजदुरको मृत्यु भएको एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताए ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार बालीको प्रान्तीय राजधानी डेनपसारको उबुङ काजा गाउँमा दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)