गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
nepalpress.com · Sun Sep 20 02:50:01 GMT 2026

झापा । झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु भएको छ ।
शनिबार साँझ राजगढबाट झापा बजार आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)