मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहसचिव अर्याल र सिचुवान प्रान्तका भ्वाइस गभर्नर हान्बिङबीच भेट

barnanmedia.com · Wed Jun 19 22:53:08 UTC 2024

काठमाडौँ, ५ असार : गृहसचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच आज भेटवार्ता भएको छ ।

गृहसचिव अर्यालको निमन्त्रणमा हान्बिङको नेतृत्वमा आएको पाँच सदस्यीय चिनियाँ टोलीले गृहसचिव अर्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा द्विपक्षीय छलफलसमेत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)