मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रभु बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति?

setopati.com · Fri Nov 18 05:41:00 GMT 2022

प्रभु बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)