मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित

deshsanchar.com · Mon Jan 20 22:47:19 GMT 2025

झापा- वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ ।

राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५ दशमलव आठ किलोमिटर सडक हाल निर्माणाधीन छ । उक्त खण्डमा ३७ वटा पुल छन् । वन विभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा विलम्ब भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)