मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई शपथ ग्रहण गर्नुअघि बधाई दिँदै युक्रेन युद्धबारे के भने ?

barnanmedia.com · Mon Jan 20 22:40:19 GMT 2025

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथ ग्रहण गर्नुअघि बधाई दिएका छन् ।

पुटिनले सोमबार टेलिभिजनमा आफ्नो राष्ट्रिय सुरक्षा परिषद्लाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पलाई बधाई दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)