मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च अदालत पोखराले मुद्दाको फर्छ्यौटमा तीव्रता सुधार

barnanmedia.com · Wed Jul 16 21:25:12 GMT 2025

सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले मुद्दाको फर्छ्यौटमा तीव्रता दिएको छ ।

उच्च अदालतको आँकडाअनुसार मुद्दा फर्छ्यौटको दर यस वर्ष वृद्धि भएको हो । गत आवमा अदालतमा रहेका कूल तीन हजार ४८८ मुद्दामध्ये एक हजार ८९८ अर्थात् जम्मा ५४.४१ प्रतिशत मुद्दा फर्छ्यौट भएकामा यस आवमा मुद्दा फर्छ्यौटको दर ७८.०७ प्रतिशत पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)