मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनद्वारा एकैदिन तीनवटा रकेट इग्निशन परीक्षण भनेको रकेट इन्जिन परीक्षण पूरा

barnanmedia.com · Mon Jan 20 23:04:21 GMT 2025

चीनले आइतवार तीनवटा इग्निशन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले जनाएको छ ।

सामान्य भाषामा इग्निशन परीक्षण भनेको कुनै पदार्थलाई विशेष तापक्रममा तताउनु हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)