श्रीलंकाका अजन्था मेन्डिस बने पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक
kendrabindu.com · Sun Jul 19 13:29:09 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पोखरा एभेन्जर्सले आगामी सिजनका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)