सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
baahrakhari.com · Sun Sep 20 02:56:00 GMT 2026

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का साइकलयात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गए राति मलंगवा नगरपालिका–११, गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मीकि रायको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)