नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा उच्च माध्यमिक शिक्षक पक्राउ
barnanmedia.com · Mon Jan 20 23:54:39 GMT 2025

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा प्रहरीले काभ्रे उच्च माध्यमिक विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर–५ घर भएका ४८ वर्षीय विकास श्रेष्ठ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)