युक्रेनमाथि रूसको विजयका लागि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन
ratopati.com · Sun Dec 03 22:38:00 GMT 2023
मस्को । रूसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिएका छन् । पुटिनको आदेश तत्काल लागू भएको क्रेमलिनले आइतबार जनाएको छ ।
मस्कोले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख कायम हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)