रवि लामिछाने नख्खु कारागार फर्किए
barnanmedia.com · Sat Sep 13 22:45:18 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः ललितपुरकाे नख्खु कारागार फर्किएका छन्।
जेनजी आन्दोलनका क्रममा आफूलाई कारागार प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै पठाएको दाबी उनले गरेको भए पनि विवादमा परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)