धनगढीमा टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आजदेखि
ratopati.com · Sun Sep 20 03:00:58 GMT 2026
धनगढी । धनगढीमा आयोजना हुने टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा चैतन्य पाठशाला र डीएससी बिच प्रतिस्पर्धा हुँदैछ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको दोस्रो खेलमा सुप होस्टेल र घटाल लायन्स श्रीनगर युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)