विभाजित कांग्रेस के कांग्रेस ?
saralpatrika.com · Sun Sep 20 03:02:05 GMT 2026

आज म कांग्रेसको एकताको कुरा केवल एउटा शुभेच्छुकको हैसियतले गरिरहेको छैन। यसका पछाडि मैले आफ्नै घरमा देखेको एउटा राजनीतिक इतिहास र बुवाबाट पाएको विरासत पनि छ।
मेरा बुवा स्व. सी.के. प्रसाईं (भरत बाबु) नेपाली कांग्रेसका केवल समर्थक वा पदाधिकारी मात्र हुनुहुन्नथ्यो। उहाँ प्रजातन्त्र, बीपीको विचार र कांग्रेसको सिद्धान्तका लागि आफ्नो व्यक्तिगत सुख–सुविधा र सम्पत्तिसमेत दाउमा राखेर संघर्ष गर्ने पुस्ताका प्रतिनिधि हुनुहुन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)