घरायसी विवादमा श्रीमतीमाथि धारिलो हतियार प्रहार, उपचार क्रममा मृत्यु
setopati.com · Sun Sep 20 03:04:25 GMT 2026

उदयपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरेपछि श्रीमतीको मृत्यु भएको छ।
चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले घरायसी विवादमा धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमती ४५ वर्षीया बिमला राईको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)