गण्डकीमा एमाले अधिवेशन : ४ जिल्लामा सर्वसम्मत, कास्कीमा चर्को प्रतिस्पर्धा
nepalkhabar.com · Sun Jan 09 16:27:36 GMT 2022
लामो रस्साकस्सीपछि एमालेको कास्कीसहित बागलुङ र स्याङ्जामा चुनावमार्फत नै नेतृत्व चयन हुने भएको छ। नेतृत्वको लागि बागलुङमा मतदान भइसकेको छ भने कास्कीमा सोमबार मतदान हुने कार्यतालिका सार्वजनिक भएको छ।
गोरखामा प्रेम गुरुङ, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, म्याग्दीमा देवेन्द्र कटुवाल र लमजुङमा कृष्णप्रसाद अधिकारी सर्वसम्मत अध्यक्ष चुनिँदा बाँकी जिल्लामा भने प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)