रास्वपा सचिवालय बैठक बस्दै
clickmandu.com · Sun Sep 20 03:07:23 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा आइतबार बिहान ११ बजे बस्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)