मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले आगामी फागुन २१ गते निर्वाचनका लागि अझै मतदातामा नाम दर्ता गर्न सकिने

barnanmedia.com · Sat Sep 13 22:51:55 GMT 2025

सरकारले आगामी फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरेको छ। यही घोषणाका कारण मतदाता नामावलीमा नाम दर्ता गराउन नरोकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

१६ वर्ष उमेर पुगेका र नागरिकता लिएका प्रत्येक व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन्। तर, मतदान गर्ने अधिकार भने फागुन २० गते १८ वर्ष पूरा भएकाले मात्र पाउनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)