काठ र छाला नपाउँदा मादल बनाउन छाड्दै वादी समुदाय
thahakhabar.com
दाङ : तुलसीपुर उपमहानगरपालिका-७ नयाँ बस्तीमा करिब ४०/५० वादी समुदायका परिवारको बसोबास छ। पहिले अधिकांशले मादल बनाएर बेच्ने गर्थे तर अहिले मुश्किलले अहिले ४/५ घरले मात्र मादल बनाउने गर्छन्।
त्यसमाथि पनि पछिल्लो समय मादलको माग घट्दै गएपछि युवाहरूले अर्को पेशा अँगालेको बताउँछन् १० वर्षदेखि मादल बनाउँदै आएका राजकुमार नेपालीले। अहिलेसम्म निरन्तर मादल बनाउँदै आइरहेको भन्दै उनले पहिलेको तुलनामा मादलको बजार घट्दै गएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)