मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले

barnanmedia.com · Wed Jun 19 23:20:27 UTC 2024

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले समाजका सबै नागरिकले स्वस्थ एवं अनुशासित हुन योगाभ्यास दैनिक गर्नुपर्ने बताउनुभएको छ ।

इशा फाउण्डेशन आनन्दकुटी आश्रम कमल गाउँपालिका–२ झापाका योग गुरुहरुद्वारा आज प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एकदिने योगा शिविर कार्यक्रमको उद्घाटन गर्दै उहाँले दैनिक योग अभ्यासले रोग लाग्न नदिनुका साथै स्वस्थ शरीर निर्माण हुने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)