पर्यटकलाई आकर्षित गरिरहेको गण्डकी सुनौलो झुला [फोटोफिचर]
lokaantar.com

बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी नदी वारिपारि छन् । यी दुई गन्तव्यबीच ठूलो खोँच भएर बग्ने कालीगण्डकीका कारण ६ वर्षअघिसम्म यात्रा सहज थिएन ।
घण्टौं हिँडेर पाङवासी बागलुङ बजार आउजाउ गर्थे । तर, यो यात्रा अहिले १० मिनेटमा छोटिएको छ । कारण हो, कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)