धनकुटाको छथर जोरपाटीमा सुमो दुर्घटना, एकजनाको मृत्यु
ekantipur.com · Sun Sep 20 03:19:24 GMT 2026

धनकुटाको छथर जोरपाटीमा सुमो दुर्घटना, एकजनाको मृत्यु
छथर जोरपाटीको तेलियाबाट इटहरीतर्फ जाँदै गरेको ना १ ज २४९४ नम्बरको सुमो बन्चरेमा दुर्घटनामा परेको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)