भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
ekantipur.com · Sun Sep 20 03:15:29 GMT 2026

भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
आगजनीबाट ध्वस्त भएका १२ मध्ये हालसम्म १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् । दमक र हेटौंडाका स्टोर पुनःनिर्माणको अन्तिम चरणमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)