मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष अञ्जना रावलले गरिन पार्टी परित्याग

barnanmedia.com · Wed Jun 19 23:21:52 UTC 2024

राजा फर्काउने नारा दिएर जनतामा भ्रम छर्दै प्रदेशको सभामुख पद लिने अभियान राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाभित्र भाँडभैलो मच्चिएको छ ।

राजा फर्काउने नाराले लगातार जनताको समर्थन गुमाउँदै गएको राप्रपामा असन्तुष्टि र निरासाका कारण नेताहरुले समेत धमाधम पार्टी परित्याग गर्न थालेका हुन । यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं महिला संगठनकीअले भोटरसमेत नरहने घोषणा गर्दै पार्टी त्याग्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)